बारम्बार सोधिएका प्रश्नहरू l
कहिलेसम्म डेलिभरी हुन्छ ?
डेलिभरी हुन ०-३ दिनसम्म लाग्न सक्छ यो तपाईंको लोकेसनमा पर्छ।
तपाईंको सम्पर्क नम्बर?
call 9825469661
डेलिभरी चार्ज लाग्छ कि लाग्दैन?
कुनै सामानमा डेलिभरी चार्ज लाग्छ भने, कुनै सामानमा डेलिभरी चार्ज लाग्दैन। यो सामानमा र तपाईंको लोकेसनमा निर्भर हुन्छ।